Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

आईतवार, आश्विन २५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवा प्रवाह सम्बन्धी जानकारी

प्रसाशन शाखा

२०८२-०२-२९ २०८२-०२-२९

                                                                     सेवा प्रवाह सम्बन्धी जानकारी

सि.नं.सेवाको प्रकारशाखाकोठा नं.लाग्ने दस्तुर
१दर्ता/चलानी/सोधपुछ कक्षदर्ता चलानी, सोधपुछकार्यालयको मुल ढोका नजिक खुला काउण्टर सेवा नि:शुल्क
२नयाँ नागरिकता/प्रतिलिपी नागरिकता सम्बन्धीनयाँ नागरिकता/प्रतिलिपी नागरिकताभवनको पहिलो तलाको कोठा नं. १ को पूर्वको झ्यालमा प्रतिलिपी / उत्तरको झ्यालमा नयाँ नागरिकता नयाँ नागरिकता रु. १० र प्रतिलिपि नागरिकता रु. १३ को  हुलाक टिकट
३राहदानीको फोटो/बायोमेट्रिक/ राहदानी वितरणराहदानी शाखाभवनको पहिलो तलाको कोठा नं.३ पूर्वपट्टीको झ्यालतोकीएको दस्तुर
४दलित/खसआर्य/जनजाती प्रमाणित/ विविध सिफारिस/ पेन्सन सिफारिस सम्बन्धी 

 

 

 

स्थानीय प्रशासन शाखा 

 

 

भवनको पहिलो तला कोठा नं. ५

रु.१० को टिकट
५संघसंस्था दर्ता / पत्रपत्रिका दर्ता तोकीएको तस्तुर
६

 

 

राष्ट्रिय परिचयपत्र  सम्बन्धी

दर्ता फाराम विवरण रुजु/प्रमाणितभवनको पहिलो तलाको कोठा नं.५ सेवा नि:शुल्क
बायोमेट्रिक/फोटो/ कार्ड वितरणभवनको पहिलो तलाको कोठा नं. २सेवा नि:शुल्क
७मुद्दा/ हातहतियार दर्ता /नविकरण सम्बन्धीमुद्दा तथा हातहतियार शाखाभवनको दोस्रो तल्ला कोठा नं. ६तोकीएको दस्तुर
८विपद् सम्बन्धी सूचना तथा तथ्याङकजिल्ला आपतकालिन कार्य संचालन केन्द्र (DEOC)भवनको तेस्रो तल्ला कोठा नं.१२सेवा नि:शुल्क
९सुरक्षित वैदेशिक रोजगारीका लागि सहायता कक्षआप्रवासी सेवा केन्द्र मूल गेटको दायाँपट्टी पूरानो भवन कोठा नं.१५सवा नि:शुल्क

विषेश अनुरोध :

  • तपाई सिसिटिभिको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ ।
  • कुनै पनि सेवाको लागि विचौलियाको प्रयोग नगर्नुहोला ।
  • सेवा लिदा तोकिएको दस्तुर बाहेक थप दस्तुर नतिर्नुहोला । 
  • सेवामा कुनै गुनासो भएमा सहायक प्रमुख जिल्ला अधिकारी/गुनासो सुन्ने अधिकारी कोठा नं.८ मा सम्पर्क गर्नुहोला ।

कार्यालय सम्बन्धी कुनै सुझाव भए सुझाव पेटिका अथवा प्रमुख जिल्ला अधिकारी समक्ष राख्नुहोला ।

पछिल्लो अपडेट गरिएको : 2083-06-19 09:29:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सल्यान