Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

न्यून व्यान्डविथ Invert Color A- A A+

काेठा न‌‍‍‍‍‍ सहितकाे नागरिक बडापत्र 2076-05-16

                                                              नागरिक वडापत्र

                                                          जिल्ला प्रशासन कार्यालय सल्यान

सि न

सेवाको किसिम

सेवा पाप्त गर्ने तरिका आवश्यक कागजात

दस्तुर

समय

सम्बन्धित फाँट

गुनासो सुन्ने अधिकारी

नागरिकता प्रमाणपत्र

       
 

 वंशजको आधारमा

  • अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम
  • आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र  
  • जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र
  • सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको फोटो (२.५*३ से. मि.) २ प्रति
  • विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू

निशुल्क

सोही दिन

नागरिकता

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

नागरिकता  प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाको हकमा

  • विवाह दर्ताको प्रमाणपत्र
  • पति वा ससुराको नागरिकता प्रमाणपत्र
  • पति सासु वा ससुरा वा जेठाजु वा देवरमध्ये कसैको खनाखत
  • माइती पट्टिको आमा वा बाबु दाजु वा भाईको नागरिकता प्रमाणपत्र
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू

निशुल्क

सोही दिन

नागरिकता

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

 

बसाई सराईको हकमा

  • बसाई सराईको प्रमाणपत्र
  • जगगाधनी प्रमाणपत्र पूर्जा
  • पानी बिजुली टेलिफोन महसुल कार्ड आदि प्रमाण
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू

निशुल्क

सोही दिन

नागरिकता

(कोठा नं. १)

 
 

 वैवाहिक अङ्गिकृत नागरिकताको हकमा

  • अनुसुची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम
  • पतिको नागरिकता प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • आफु जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको  प्रमाणपत्र  वा निस्सा
  • सनाखतको लागि पति
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको   फोटो (२.५*३ से. मि.) २ प्रति

निशुल्क

सोही दिन

नागरिकता

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

 

नाबालक परिचयपत्र

  • सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम
  • फोटोसमेत प्रमाणित गरी नाबालकसँग नाता खुल्ने अभिभावकको नाता प्रमाणित
  • आमा बाबुको नेपाली नागरिकताको प्रमाण पत्र सनाखतको लागि र वा घरको ३ पुस्ता भित्रको नागरिकता
  • जन्मदर्ता प्रमाण पत्र 
  • ३ प्रति पासपोर्ट साइजको फोटो

निशुल्क

सोही दिन

नागरिकता

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

 

नागरिकता प्रतिलिपी

  • सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाण पत्र नम्बर र मिति समेत उल्लेख भएको निर्धारित आवेदन फाराम
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको  फोटो (२.५*३ से. मि.) २ प्रति
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू

निशुल्क

सोही दिन

नागरिकता  प्रतिलिपी

(कोठा नं. १)

 
 

पतिको नाम थर समावेश

  • सक्कलै नागरिकता प्रमाणपत्र ।
  • विवाह दर्ता प्रमाणपत्र।
  • स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम
  • सनाखतको लागि पति वा एकाघरको अभिभावक
  • पतिको नागरिकताको प्रमाणपत्र
  • कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू

निशुल्क

सोही दिन

नागरिकता  प्रतिलिपी 

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

 

हालको पतिको नाम थर वतन कायम

  • हालको पतिको नागरिकताको प्रमाणपत्र
  • विवाह दर्ता प्रमाण पत्र
  • सम्बन्ध विच्छेद गरेको अदालतको फैसला
  • सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्र|माणित गरेको भएको निर्धारित आवेदन फाराम
  • पति वा सासु ससुरा देवर जेठाजुको सनाखत
  • नागरिकता प्रमाण पत्र
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको  फोटो (२.५*३ से. मि.) २ प्रति

निशुल्क

सोही दिन

नागरिकता प्रतिलिपी

(कोठा नं. १)

सहायक प्रमुख जिल्ला अधिकारी

ठाडो उजुरी

  • पिडित व्यत्तिको सम्पूर्ण बेहोरा खुलाई भएका आवश्यक प्रमाण सहितको निवेदन

निशुल्क

सोही दिन

मुद्धा शाखा

(कोठा नं. ६)

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

संघ संस्था दर्ता

 

  • संस्थाका सम्पूर्ण पदाधिकारीहरुले शिर र पुछारमा सहीछाप गरेको तोकिए बमोजिमको विधान ३ प्रति
  • प्राविधिक विषयमा सम्बन्धित निकायको स्वीकृती
  • संस्थाका सम्पूर्ण पदाधिकारीहरुले सहीछाप गरेको अनुसुची बमोजिमको निवेदन १ प्रति
  • स्थानीय तहको सिफारिश
  • संस्थाका सम्पूर्ण पदाधिकारीहरुको नागरिकताको नोटरी प्रमाणित  प्रतिलिपी
  • संस्थाको तर्दथ समितिको विधान दर्ता गर्ने बैठकको निर्णय
  • रु १० टिकट सहितको संस्था दर्ताका लागि आवेदन

 

रु १०००

 

सोही दिन

 

स्थानीय प्रशासन

(कोठा नं.५)

 

सहायक प्रमुख जिल्ला अधिकारी

 

संघ संस्था नवीकरण

  • गत आवको लेखा परीक्षण प्रतिवेदन
  • गत आव को कार्य प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम 
  • संस्थाका सम्पूर्ण पदाधिकारीहरुको फोन नम्बर सहितको नाम दर्ता विवरण
  •  स्थानीय तहको सिफारिश
  • सक्कलै संस्था दर्ता प्रमाण पत्र
  • रु १० टिकट सहितको सम्बन्धित संस्थाको निवेदन
  • स्थायी लेखा नम्बर PAN प्रमाण पत्रको प्रतिलिपी

रु ५००

सोही दिन

स्थानीय प्रशासन

(कोठा नं.५)

सहायक प्रमुख जिल्ला अधिकारी

नाम थर प्रमाणित

  • सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरेको सिफारिस
  • सम्बन्धित वडाको सर्जमिन मुचुल्का
  • नागरिकताको प्रमाण पत्र
  • पेन्सन पट्टा वा शैक्षिक प्रमाण पत्र वा अन्य सम्बन्धित प्रमाण पत्र
  • स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको  फोटो २ प्रति
  • रु १० टिकट सहितको रितपूर्वकको निवेदन

निशुल्क

सोही दिन

स्थानीय प्रशासन

(कोठा नं.५)

सहायक प्रमुख जिल्ला अधिकारी

पारिवारिक विवरण प्रमाणित

  • रितपूर्वकको निवेदन
  • स्थानीय निकायको सिफारिस
  • पेन्सन पट्टा
  • सम्बन्धित स्थानीय निकायको नाता प्रमाणित
  • मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र
  • प्रहरी सर्जमिन मुचुल्का

निशुल्क

सोही दिन

स्थानीय प्रशासन

(कोठा नं.५)

सहायक प्रमुख जिल्ला अधिकारी

अन्य विवरण प्रमाणित

  • रितपूर्वकको निवेदन
  • सम्बन्धित स्थानीय निकायको सिफारिस
  • पेन्सन पट्टा वा सम्बन्धित प्रमाण पत्र
  • सम्बन्धित स्थानीय निकायको नाता प्रमाणित
  • मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र
  • परिवारका सबै सदस्यको नागरिकताको प्रमाण पत्र
  • परिवारका सबै सदस्यको नागरिकताको प्रमाणपत्र
  • प्रहरी सर्जमिन मुचुल्का

निशुल्क

सोही दिन

स्थानीय प्रशासन

(कोठा नं.५)

सहायक प्रमुख जिल्ला अधिकारी

 

शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा नाम थर र उमेर संशोधन

  • एस एल सी उत्तीर्ण भएको शैक्षिक योग्यता मार्कशीट को प्रमाण पत्र
  • फोटो प्रमणित गरेको सम्बन्धित स्थानीय निकायको सिफारिस
  • फोटो प्रमाणित गरेको सम्बन्धित विद्यालयको सिफारिस
  • नागरिकताको प्रमाण पत्र
  • सम्बन्धित व्यक्तिको निवेदन

नोटः एस इ इ को नतिजा प्रकाशन भएको ६ महिनाभित्र निवेदन दिइसक्नुपर्छ ।

निशुल्क

सोही दिन

स्थानीय प्रशासन

(कोठा नं.५)

सहायक प्रमुख जिल्ला अधिकारी

 

राहदानी

  • राहदानी आवेदन
  • नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
  • राष्ट्रिय परिचय पत्र नं.
  • बैंक भौचर
  • नाबालकको हकमा नाबालक परिचय पत्र

नयाँ/म्याद गएको नविकरण

रु ५०००/-

(नाबालकको हकमा रू २५००/-)

हराएको, बिग्रिएको, च्यातिएको हकमा रु. १००००/-

 

आवेदन सोही दिन हुने र बितरण केन्द्रबाट बनी अए पश्चात

राहदानी

 (कोठा नं.३)

सहायक प्रमुख जिल्ला अधिकारी

 

१०

राष्ट्रिय परिचय पत्र

  • नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
  • बिबाहितको हकमा बिबाह दर्ता प्रमाण पत्र सक्कल वा श्रीमितको नागरिकतामा पतिकको नाम थर कायम भएको भए श्रीमतिको नागरिकता सक्कल
  • बसाई सराई गरी आएको भए बसाईसराई प्रमाण पत्र सक्कल
  • राहदानी लिएको भए राहदानी सक्कल

नि:शुल्क

सोही दिन

राष्ट्रिय परिचय पत्र

 (कोठा नं.२)

सहायक प्रमुख जिल्ला अधिकारी

 

 

सहायक प्रमुख जिल्ला अधिकारीबाट गुनासो सुनुवाई नभएमा प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राख्न सकिनेछ ।

थप जानकारी आवश्यक भएमा सुचना अधिकारीलाई  सम्पर्क राख्न सकिनेछ । 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:35:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सल्यान .