| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिक वडापत्र |
|||||||||
|
नागरिक वडापत्र जिल्ला प्रशासन कार्यालय सल्यान सि न सेवाको किसिम सेवा पाप्त गर्ने तरिका आवश्यक कागजात दस्तुर समय सम्बन्धित फाँट गुनासो सुन्ने अधिकारी १ नागरिकता प्रमाणपत्र क वंशजको आधारमा अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता निशुल्क सोही दिन नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी ख नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र पति वा ससुराको नागरिकता प्रमाणपत्र पति सासु वा ससुरा वा जेठाजु वा देवरमध्ये कसैको खनाखत माइती पट्टिको आमा वा बाबु दाजु वा भाईको नागरिकता प्रमाणपत्र निशुल्क सोही दिन नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी ग बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र जगगाधनी प्रमाणपत्र पूर्जा पानी बिजुली टेलिफोन महसुल कार्ड आदि प्रमाण निशुल्क सोही दिन नागरिकता घ वैवाहिक अङ्गिकृत नागरिकताको हकमा अनुसुची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम पतिको नागरिकता प्रमाणपत्र विवाह दर्ता प्रमाणपत्र आफु जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाणपत्र वा निस्सा सनाखतको लागि पति स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति निशुल्क सोही दिन नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी ङ नाबालक परिचयपत्र सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम फोटोसमेत प्रमाणित गरी नाबालकसँग नाता खुल्ने अभिभावकको नाता प्रमाणित आमा बाबुको नेपाली नागरिकताको प्रमाण पत्र सनाखतको लागि र वा घरको ३ पुस्ता भित्रको गरिकता जन्मदर्ता प्रमाण पत्र निशुल्क सोही दिन नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी च नागरिकता प्रतिलिपी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाण पत्र नम्बर र मिति समेत उल्लेख भएको निर्धारित आवेदन फाराम स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति निशुल्क सोही दिन नागरिकता प्रतिलिपी छ पतिको नाम थर समावेश सक्कलै नागरिकता प्रमाणपत्र । विवाह दर्ता प्रमाणपत्र स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम सनाखतको लागि पति वा एकाघरको अभिभावक पतिको नागरिकताको प्रमाणपत्र निशुल्क सोही दिन नागरिकता प्रतिलिपी सहायक प्रमुख जिल्ला अधिकारी ज हालको पतिको नाम थर वतन कायम हालको पतिको नागरिकताको प्रमाणपत्र विवाह दर्ता प्रमाण पत्र सम्बन्ध विच्छेद गरेको अदालतको फैसला सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्र|माणित गरेको भएको निर्धारित आवेदन फाराम पति वा सासु ससुरा देवर जेठाजुको सनाखत नागरिकता प्रमाण पत्र स्पषट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो (२.५*३ से. मि.) २ प्रति निशुल्क सोही दिन नागरिकता प्रतिलिपी सहायक प्रमुख जिल्ला अधिकारी २ नाता पमाणित सम्बन्धित सथानीय निकायबाट फोटो समेत प्रमाणित गरी पारिवारिक विवरण खुलेको सिफारिस नाता प्रमाणित गरिलिनेको फोटो २÷२ प्रति मृतकको हकमा मृत्युदर्ता प्रमाण पत्र विवाहितको हकमा विवाह दर्ताको प्रमाण पत्र स्थानीय निकायबाट भएको नाता प्रमाणित पेन्सनवालाको हकमा पेन्सनपट्टा रितपुर्वकको निवेदन निशुल्क सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ३ ठाडो उजुरी पिडित व्यत्तिको सम्पूर्ण बेहोरा खुलाई भएका आवश्यक प्रमाण सहितको निवेदन निशुल्क सोही दिन मुद्धा शाखा सहायक प्रमुख जिल्ला अधिकारी ४ संघ संस्था दर्ता संस्थाका सम्पूर्ण पदाधिकारीहरुले शिर र पुछारमा सहीछाप गरेको तोकिए बमोजिमको विधान ३ प्रति प्राविधिक विषयमा सम्बन्धित निकायको स्वीकृती युवा क्लबहरुको हकमा खेलकुद विकास समितिको सिफारिस संस्थाका सम्पूर्ण पदाधिकारीहरुले सहीछाप गरेको अनुसुची बमोजिमको निवेदन १ प्रति जिल्ला विकास समितिको सिफारिस संस्थाका सम्पूर्ण पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी संस्थाको तर्दथ समितिको विधान दर्ता गर्ने बैठकको निर्णय रु १० टिकट सहितको संस्था दर्ताका लागि आवेदन रु १००० सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ५ संघ संस्था नवीकरण गत आव को लेखा परीक्षण प्रतिवेदन गत आव को कार्य प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम संस्थाका सम्पूर्ण पदाधिकारीहरुको फोन नम्बर सहितको नाम दर्ता विवरण जिल्ला विकास समितिको सिफारिस युवा क्लबको हकमा खेलकुद विकास समितिको सिफारिस सक्कलै संस्था दर्ता प्रमाण पत्र रु १० टिकट सहितको सम्बन्धित संस्थाको निवेदन स्थायी लेखा नम्बर PAN प्रमाण पत्रको प्रतिलिपी रु ५०० सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ६ नाम थर प्रमाणित सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरेको सिफारिस सम्बन्धित वडाको सर्जमिन मुचुल्का नागरिकताको प्रमाण पत्र पेन्सन पट्टा वा शैक्षिक प्रमाण पत्र वा अन्य सम्बन्धित प्रमाण पत्र स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको स्तरीय श्यामश्वेत फोटो २ प्रति रु १० टिकट सहितको रितपूर्वकको निवेदन निशुल्क सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ७ पारिवारिक विवरण प्रमाणित रितपूर्वकको निवेदन स्थानीय निकायको सिफारिस पेन्सन पट्टा सम्बन्धित स्थानीय निकायको नाता प्रमाणित मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र निशुल्क सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ८ अन्य विवरण प्रमाणित रितपूर्वकको निवेदन सम्बन्धित स्थानीय निकायको सिफारिस पेन्सन पट्टा वा सम्बन्धित प्रमाण पत्र सम्बन्धित स्थानीय निकायको नाता प्रमाणित मृतकको हकमा मृत्यु दर्ता प्रमाण पत्र परिवारका सबै सदस्यको नागरिकताको प्रमाण पत्र निशुल्क सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी ९ शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा नाम थर र उमेर संशोधन एस एल सी उत्तीर्ण भएको शैक्षिक योग्यता मार्कशीट को प्रमाण पत्र फोटो प्रमणित गरेको सम्बन्धित स्थानीय निकायको सिफारिस फोटो प्रमाणित गरेको सम्बन्धित विद्यालयको सिफारिस नागरिकताको प्रमाण पत्र सम्बन्धित व्यक्तिको निवेदन नोटः एस एल सी को नतिजा प्रकाशन भएको ६ महिनाभित्र निवेदन दिइसक्नुपर्छ । निशुल्क सोही दिन स्थानीय प्रशासन सहायक प्रमुख जिल्ला अधिकारी १० राहदानी फाराम प्रमाणित क केन्दबाट लिनको लागि सम्बन्धित व्यत्ति उपस्थित भई निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेको निर्धारित फाराम तोकिए बमोजिमको साइज र गुणस्तरको फोटो ४ प्रति नागरिकताको प्रमाण पत्र नावालकको हकमा जन्म दर्ता नाता प्रमाणित नावालक परिचयपत्र संरक्षकको तथा अभिभावकको निवदेन तथा निर्धारित फाराम निशुल्क सोही दिन राहदानी सहायक प्रमुख जिल्ला अधिकारी ख बिग्री च्यातिई काम नलाग्ने भएको वा हराएको सम्बन्धित व्यक्ति उपस्थित भई निदिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेको निर्धारित फाराम राष्टिय स्तरको दैनिक पत्रिकामा प्रकाशित सूचनाको सक्कलै प्रति प्रहरीबाट खोजतलास गरेको निस्सा बिग्री च्यातिई केरमेट भएको सक्कलै प्रति नागरिकताको प्रमाण पत्र रु १००० केन्द्रबाट बनी अए पश्चात राहदानी सहायक प्रमुख जिल्ला अधिकारी ग यसै कार्यालयबाट लिने वा म्याद नाघेको राहदानी माथि क मा उल्लेखित कागजातहरु रु ५००० केन्द्रबाट बनी आए पश्चात राहदानी सहायक प्रमुख जिल्ला अधिकारी |
|||||||||