Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

शारदा न.पा. २ सल्यान

Visit Nepal 2020 - Ministry of Home Affairs

राहदानी सम्बन्धमा

8 दिन अगाडी

2076-08-17


२०७६ साल आश्विन महिना १० गते सम्म जिल्ला प्रशासन कार्यालय सल्यानमा आबेदन गर्नेहरुको राहादानी MRP वनि आइपुगेको छ । राहदानी लिन आउदा स्वयं ब्यक्ति सक्कल नागरिकता र राजस्व बुझाएको रसिद लिइ आउनु होला ।